काठमाडौं, फागुन २८
पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा आज दिउँसो २ निधन भएको परिवारका सदस्यले बताएका छन् ।
लामो समय बीबीसीमा काम गर्नुभएको शर्माको श्रीमती र १ छोरा रहेका छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारीक स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्