काठमाडौं, बैशाख ७
भूकम्पले ऐतिहासिक धरहरा भत्किएको करिव ६ वर्षपछि आधुनिक धरहरा निर्माण भएको छ । ऐतिहासिक धरहराको भग्नावशेषसँगै निर्माण गरिएको आधुनिक धरहराको निर्माण अन्तिम चरणमा पुगेको हो ।

धरहरासँगै अन्य सुविधासहितका पूर्वाधार समेत गरी धरहरा क्षेत्रको निर्माण जारी रहे पनि धरहरा स्तम्ब बैशाख ११ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्