जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १४:३०

स्थायी कमिटी बैठक सकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा


काठमाडौं, बैशाख १९

नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ । यसअघि एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय भने गोप्य नै रहेको छ ।