काठमाडौं, जेठ २३
अखिल नेपाल फुटबल संघले यू १३ का खेलाडीलाई तीन वटा विभागीय टिममा पठाउने प्रक्रियाको फाइनल गरेको छ । एन्फाले एपीएफ, नेपाल पुलिस र आर्मीको युथ एकेडेमीका पठाउने सात सात खेलाडीको नामावली फाइनल गरेको हो । एन्फाले आज ड्रबाट तीन विभागिए टिमको एकेडेमीमा जाने प्रक्रिया फाइनल गरेको हो ।
एन्फाले देशभरबाट १६६ खेलाडीलाई छनौट गरेको थियो । त्यसलाई चरणबद्ध रुपमा कटौती गर्दै अन्तिममा ४२ खेलाडीलाई छानेको हो । तर यो छनौटमा संयोजक कृष्ण थापाले भने आपत्ती जनाउनुभएको छ ।
आर्मीको एकेडेमीमा जाने खेलाडीहरु

पुर्ण छात्रवृती पाउने खेलाडीहरु

प्रतिक्रिया दिनुहोस्