काठमाडौं, भदौ ११ । बेलायतले नेपाललाई १ लाख ३० हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । बेलायत सरकारको सहयोगमा एस्ट्राजेनेका नेपाल आएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले खोप हस्तान्तरण गर्नुभएको हो ।
बेलायतले दियो १ लाख ३० हजार एस्ट्राजेनेका खोप













प्रतिक्रिया दिनुहोस्