जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:२७

ओली सरकारको पाँच महिनामा भयो यति धेरै सुधार : सिण्डिकेट अन्त्यदेखि सुन तस्करीको सञ्जाल ध्वस्तसम्म


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिनामा अघिल्ला सरकार भन्दा निकै धेरै सुधारको काम गर्यो । यातायातको सिन्डिकेट अन्त्यदेखि छिमेकीसँगको सम्बन्ध सुधार गर्दे इतिहासमै सवैभन्दा घणिष्ट सम्बन्ध कायम गर्न पनि ओली सरकारले उल्यख्य सफलता हासिल गरेको छ ।

यी हुन ओली सरकारले पाँच महिनामा गरेको काम

– यातायात क्षेत्रको सिण्डिकेट अन्त्य
– सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम
– विकास निर्माणको ढिलासुस्ती हटाउने कदम
– औचित्यहीन भ्रमणमा नियन्त्रण
– सार्वजनिक खर्चमा मितब्ययीता
– सार्वजनिक खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली
– सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिताःआधा
– घन्टामै कन्सुलर प्रमाणिकरण सुरु
– राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा
– सुरक्षाकर्मी दुरुपयोगको अन्त्य
– राजमार्ग र सडक सुरक्षा प्रवन्ध
– अध्यागमन ब्यवस्थापनमा टोकन प्रणाली
– पेट्रोलियम चुहावट रोक्न लकिब प्रणाली
– सन् २०२० लाई नेपाल भ्रमण बर्ष
– विमानस्थललाई दैनिक २१ घन्टा संचालन
– हवाई सेवा सम्झौता पुनरावलोकन
– वाइडबडी विमान खरिद
– हवाइ सुरक्षा स्तर वृद्धि
– नेपालका आवश्यकता र प्राथमिकतामा
– आधारित विदेश सम्बन्ध
– डुवान समस्याको दीर्घकालीन समाधानः
– जलमार्गका लागि स्थलगत अध्ययन
– ऊर्जा उत्पादनमा वाह्य सहयोग
– चिनसँगरेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा सहमती
– यसबाट काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार
– उर्जा सहयोग, लगानी तथा उत्पादन क्षमता र मानव संशाधन सहयोग
– मितेरी पुल र रसुवा पुल पुनर्निर्माण सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौता
– मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल
– नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबिच सहयोग सुदृढीकरण सम्बन्धी समझदारीपत्र
– आन्तरिक राजस्व र भन्सार विभाग अन्तर्गतका संगठन संरचनाहरुमा परिमार्जन
– लक्ष्य भन्दा बढि राजश्व संकलन
– भन्सार प्रणालीमा सुधार