जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १५:१९

वर्षभरिको मेहनत डुबान


केही दिनदेखिको अविरल बर्षाका कारण बाँकेका धान खेतहरू डुबानमा परेका छन् । भित्र्याउने बेलाको धान डुबेपछि खेतमै उम्रन थालेका छन् । बर्षभरिको मेहनत डुबेपछि किसानहरू चिन्तित बनेका छन् । तस्बिर : न्युज कारखाना