जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १७:०१

यसकारण प्रधान्यायाधीश चोलेन्द्रले बोलाएको ‘फुलकोर्ट’ बैठकमा न्यायाधीशहरू नजाने


काठमाडौं, कात्तिक ७ । प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबराले भोलीका लागि बोलाएको नेपाल एशोसिएसनसँगको फुलकोर्टको बैठकमा अन्य न्यायाधीशहरू सहभागी नहुने बताइएको छ । अ

हिले अपरान्ह् बसेको १४ न्यायाधीयशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

आज नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा जबराले भोली फुलकोर्टको बैठक बोलाएर छलफल गर्ने बताउनुभएको थियो ।