जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १८:२६

तिहारको चहलपहल : भक्तपुरका प्रजापती समुदायलाई पाला बनाउन भ्याइनभ्याइ


तिहार नजिकिएसँगै भक्तपुर बोलाछेँ टोलका प्रजापती समुदायलाई यतिबेला पाला बनाउन भ्याइनभ्याइ छ ।