जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १७:४०

फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर)


तिहार नजिकिएसँगै ललितपुरको धापाखेलका किसानलाई फूलको माला उनेर बजार पठाउन भ्याइनभ्याई छ । केही दिनअघिको बेमौसमी झरीले धेरै फूलहरू नष्ट गरेपछि यस बर्ष फूलले राम्रो मूल्य पाउने आशामा किसानहरू छन् । ललितपुरको धापाखेल, कोटडाँडा, लामाटार, गुण्डु र इचंकुलगायतका ठाउँमा व्यवसायिक फूलखेती हुन्छ । तस्बिर : न्युज कारखाना