जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १२:१५

ग्लोबल आइएमईको शाखा संखुवासभाको खाँदबारीमा


संखुवासभा, ३ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या २८७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।