जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १४:२५

होङ्सी शिवम् सिमेन्टले माग्यो ३२ कर्मचारी


काठमाडौं, ११ मंसिर । होङ्सी शिवम् सिमेन्ट प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १० पदमा गरि ३२ कर्मचारी माग गरेको हो । कम्पनीले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।