काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा विदेशी पाहुनाहरुको सम्बोधन सुरु भएको छ । एमाले महाधिवेशनमा भारत, श्रीलंका, बंगलादेश, कम्बोडियालगायतका मुलुकबाट राजनीतिक दलका प्रतिनिधिहरु आउनुभएको छ । उहाँहरुले महाधिवेशन सफलताको शुभकामना दिनुभएको छ । बन्द सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि सम्बोधन गर्दैछन् ।













प्रतिक्रिया दिनुहोस्