जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १९:१७

लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने


चितवन, ११ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने हुनुभएको छ । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको हो । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुनुहुन्छ ।