काठमाडौं,१३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना हुनुभएको हो ।जबरा सोमबार साँझ अस्पताल भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उहाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना













प्रतिक्रिया दिनुहोस्