जनता टाइम्स

१५ मंसिर २०७८, बुधबार १९:०७

एमाले केन्द्रीय कमिटीमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)


काठमाडौं, मंसिर १५ । नेकपा एमालेको १०औं महाधिवेशनबाट लुम्बिनीका ७ पदाधिकारीसहित ६० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । मंगलवार सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली निर्वाचित हुनुभयो । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली निर्धिरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मा निर्वाचित हुनुभयो । यस्तै उपाध्यक्षमा उम्मेदवार बन्नुभएका घनश्याम भुसाल पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष
विष्णु पौडेल
युवराज ज्ञवाली
महासचिव :
शंकर पोखरेल
उपमहासचिव :
प्रदीप ज्ञवाली
सचिव :
गोकर्ण विष्ट
छबिलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
लुम्बिनी प्रदेश भुगोल

खुल्लातर्फ :
१. लिला गिरी
२. खेममान खड्का
३. दिनेश पन्थी
४. नवीन रोका मगर
५. भुमिश्वर ढकाल
६. हरिप्रसाद रिजाल
महिला तर्फ :
१. साबित्रा अर्याल
२. मेनका पोखरेल
३. सरिता खनाल भुसाल
आदिवासी जनजाति खुल्ला
गोकुलप्रसाद घर्ती मगर
दलबहादुर राना
महिला :
ईश्वरी घर्ती
तराई मधेश खुल्ला :
पसुपती दयाल मिश्र
शुशिलकुमार श्रीवास्तव
दलित समुदाय खुल्ला :
बमवहादुर विश्वकर्मा
जंग नेपाली
थारु समुदाय खुल्ला :
बैजनाथ चौधरी
नरुलाल चौधरी
महिला :
गङा चौधरी सतगौवा
मुस्लिम समुदाय खुल्ला :
महम्मत हारुन हलुवाई
सिराज अहमद फारुसी
श्रमिक क्षेत्र खुल्ला :
कमल गौतम
खुला क्षेत्र
घनश्याम भुसाल
मणी थापा
खिमलाल भट्टराई
गिरिधारीलाल न्यौपाने
चन्द्र वहादुर खड्का
ठाकुर गैरे
दधिराम न्यौपाने
लक्ष्मण ज्ञवाली
सुर्य थापा
बलराम अधिकारी
घनश्याम पाण्डे
चेतनारायण आचार्य
कुमार दशौंदीं
शिवराज सुवैदी
सुर्य ढकाल
किरण पौडेल
महिला :
कोमल वली
गोमादेवि आचार्य
दीपा शर्मा
विमला घिमिरे
शान्ता चौधरी
शान्तिदेवी ढकाल
शोभा ज्ञवाली
सीता न्यौपाने
सिर्जना काफ्ले
सुजिता शाक्य
अनुशासन आयोग :
उपाध्यक्ष : (१) नेत्रप्रसाद पन्थी
खुल्ला सदस्य :
छबिलाल ओली
झपेन्द्रबहादुर जिसी
डा.कृष्ण न्यौपाने
तुलसीप्रसाद चौधरी
देवराज भार
महिला सदस्य
सरस्वती गौतम
लेखा आयोग :
उपाध्यक्ष : (१) बिष्णु पन्थी
खुल्ला सदस्य :
धनेन्द्रराज घिमिरे
रेवतीरमण शर्मा
महिला सदस्य :
बिजया धिताल
बिमला केसी
सावित्री विश्वकर्मा