काठमाडौँ, १६ असोज ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गर्नुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्