काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएपछि राती अबेरसम्म हुने भएको छ ।
निर्वाचन समितिका अनुसार शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको छ ।समितिले सम्पूर्ण मतदान प्रक्रिया सकिन करिब राती १ बजेसम्म लाग्ने जनाएको छ ।नयाँ नेतृत्व चयनका ४ हजार ४६९ मतदाताले मतदान गर्दैछन् ।राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा हुनुहुन्छ ।
राप्रपाको मतदान राति १ बजेसम्म हुने













प्रतिक्रिया दिनुहोस्