काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिनुभएको थियो । तर, यादवले उमेद्वारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्