काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने तयारी गर्नुभएको छ। एक स्रोतले बताए अनुसार उहाँले उम्मेदवारी फिर्ता लिएर अर्का सभापतिका उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गदै हुनुहुन्छ।यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै हुनुहुन्छ ।
न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने














प्रतिक्रिया दिनुहोस्