काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिमा युवा नेता धनराज गुरुङको अग्रता कायमै रहेको छ । अहिलेसम्म १४ सय मत गणनाको परिणाम आउँदा ५८८ मतसहित युवा नेता धनराज पहिलो स्थानमा देखिनुभएको हो ।
गुरुङ लाई पूर्णबहादुर खडकाले पछ्याइरहनु भएको छ । खडकाले ५४४ मत पाउनु भएको छ । यस्तै बिजयकुमार गच्छद्धारले ५०१ र डा. चन्द्र भण्डारीले ५ सय मत पाउनु भएको छ । कोइराला परिवारबाट बिदोह गर्दै शेखर कोइराला हराउने अभियानमा लाग्नुभएक नेतृ सुजता कोइराला र दिब्यश्वरी शाहको भन लज्जास्पद मत देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्