काठमाडौं, १ पुस । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ३६२० मतगणना भइसकेको छ । जसमा गगन थापाको २३४८ मत आएको छ ।
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेस महामन्त्रीको ताजा परिणाम :
३६२० मतगणनामा
गगन कुमार थापा – २३४८
विश्व प्रकाश शर्मा – १४७७
प्रकाश शरण महत – ११९०
प्रदिप पौडेल – १०८५
मिनेन्द्र रिजाल – ६२९
राजाराम कार्की – ८६













प्रतिक्रिया दिनुहोस्