जनता टाइम्स

१ पुष २०७८, बिहीबार १४:४२

कांग्रेस अपडेट : ३९९० मतगणना, गगन थापा २५८१, विश्वप्रकाश १६४६


काठमाडौं, १ पुस । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ३९९० मतगणना भइसकेको छ ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम :

३९९० मतगणनामा
गगन कुमार थापा – २५८१
विश्व प्रकाश शर्मा – १६४६
प्रकाश शरण महत – १३२७
प्रदिप पौडेल – ११८८
मिनेन्द्र रिजाल – ६८७
राजाराम कार्की – ८८