काठमाडौं, १ पुस । कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जितनजिक पुग्नुभएको छ । थापाले २७०९ मत ल्याउनुभएको छ भने विश्वप्रकाश शर्माले १७३६ मत ल्याउनुभएको छ ।
नेपाली कांग्रेस महामन्त्रीको मत परिणाम :
४१९० मतगणनामा
गगन कुमार थापा -२७०९
विश्व प्रकाश शर्मा -१७३६
प्रकाश शरण -१३८६
प्रदिप पौडेल -१२४२
मिनेन्द्र रिजाल -७२२
राजाराम कार्की -९३













प्रतिक्रिया दिनुहोस्