विराटनगर – राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गर्नुभएको छ । उहाँहरूले आज बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको हो ।
आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्