जनता टाइम्स

९ माघ २०७८, आईतवार १३:२६

राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती (तस्विरहरु)


मौसममा बदली आएपछि दिनहुँ चिसो बढिरहेको छ । चिसो मौसमका कारण र कोरोना संक्रमणका कारण गरिएको स्मार्ट लकडाउनले बजार केही सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका छन् । राजधानीका चोक–चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका छन् ।

हेरौं केही दृश्यहरु :