जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार १४:२३

बजार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से


काठमाडौं, १ फागुन । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आज कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ ।

अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।