जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १६:४४

सेन्चुरी बैंकका संचालक न्यौपानेद्वारा राजिनामा


काठमाडौं, १६ चैत । सेन्चुरी कमर्शियल बैंकका संचालक समितिका सदस्य सुनिल कुमार न्यौपानेले राजिनामा दिनुभएको छ । न्यौपानेले दिएको राजिनामा बैंकको संचालक समितिको चैत्र १५ गतेको बैठकले स्वीकृत गरेको हो ।