जनता टाइम्स

२४ असार २०७६, मंगलवार १७:१६

बैंक अफ काठमाडौंको अगुवाईमा बैकल्पिक उर्जा आयोजनाको वित्तियकरण सम्झौता


काठमाडौं, असार २४

बैकलपिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाडौंको अगुवाईमा सिटीजन बैंक इन्टरनेशनललि. तथा नेपालबंगलादेश बैंक लिमिटेडसंगसह वित्तियकरण सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बुटवल तिलोत्तमा वडा नं. ७मा ६५.४६ करोड लगानीमा २६ विगाहाजग्गामा ३२,००० सोलार प्यानलभएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभीप्रसारण लाइनमार्पmत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादनहुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहीत हुनेछ ।