काठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबिका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समानखरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नुहुनेछ । यो योजना चैत्र २८ देखि शुरु भईसिमितअवधिको लागीमात्रलागु हुने जानकारी गराईएको छ ।
eNMB फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकको ग्राहकमहानुभावहरुले eNMB एप बाट स्क्यान गरी दैनिकउपभोग्य बस्तुको भुक्तानीगर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याकपाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।
उक्त छुट प्रप्तगर्नको लागिग्राहक महानुभावहरुलेआफ्नो eNMB एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रियगर्नु पर्नेछ ।
यो योजना चैत्र २९ देखि शुरु भईसिमितअवधिको लागीमात्रलागु हुने जानकारी गराईएको छ ।
एनएमबिकाग्राहकले अनलाइनबजार सस्तो डिलबाट सामानखरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्नाग्राहकतथाकर्मचारीहरुलाई नयाँबर्षको लागीनयाँअफर सार्वजनिक गरेको छ । एनएमबि बैंकले आफ्नाग्राहकतथाकर्मचारीहरुलाई नयाँबर्षको लागीनयाँअफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी समानखरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउन सक्नुहुनेछ । यो योजना चैत्र २९ देखि शुरु भईसिमितअवधिको लागीमात्रलागु हुने जानकारी गराईएको छ ।
एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागीपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्