जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ००:००

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि


काठमाडौं ,२९ वैशाख। विगत केही दिन सुधार देखिएको सेयरबजार बिहीबार ओरालो लागेको छ ।

अघिल्लो चार कारोबार दिन १३० अंकले बढेको सेयरबजारमा बिहीबार गिरावट आएको हो । बिहीबार सेयरबजार परिसूचक नेप्से १८दशमलव ६,४ ले झरेर २३५ ,दशमलव ४२ विन्दुमा आएको छ ।

सुरुवाती चरणमा सुधार देखिए पनि बजार घटेर बन्द भएको छ ।यस दिन जाल्पा सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।