जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १५:२३

नेपाल राष्ट बैंक कर्मचारी संघको केन्द्रीय बैंठकको झलक (फोटोफिचर)


नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्र । कार्यक्रममा नेपाल राष्ट बैंकका गर्भर, डेपुटी गर्भर लगायतको उपस्थिति थियो । बैठकको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।