जनता टाइम्स

१४ असार २०७९, मंगलवार १४:०१

पर्सामा १० वर्षीया बालिका बलात्कृत


पर्सा, १४ असार । पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले हिजो पक्राउ गरेको हो । ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।