जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १५:५२

एनआरएनए जापानको कान्तो क्षेत्रमा राकेश तामाङ संयोजक


जापान, साउन ४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रको संयोजकमा राकेश लामा रुम्बा चयन हुनुभएको छ । सो क्षेत्रको छैठौ अधिवेशन संयोजकमा राकेश तामाङ रुम्बालाई सर्वसम्मत संयोजक चयन गरेको हो ।

यसैगरी उपसंयोजकमा दीपेश खत्री, भीमसेन रायमाझी र चन्द्रा केसी चयन हुनुभएको छ भने सचिबमा विमानसिंग मोक्तान, सहसचिबमा नेत्र पाण्डेय र मनोज श्रेष्ठ, कोषाध्यक्षमा सागर कार्की र सहकोषाध्यक्षमा शैलेन्द्र खडका चयन हुनुभएको छ । सदस्हरुमा रमेश भण्डारी, अस्मिता महर्जन, बिप्लब सूबेदी (दिपक), नीरा उपाध्याय, बिनोद राई र अनोज केसी चयन हुनुभएको छ ।

संयोजक-
१. राकेश लामा रूम्बा

उप -संयोजक
१. दीपेश खत्री
२. भीमसेन रायमाझी
३. चन्द्रा के.सी

सचिब
विमानसिंग मोक्तान

सह-सचिब
१-नेत्र पाण्डेय
२-मनोज श्रेस्ठ

कोषाध्यक्ष
सागर कार्क़ी

सह- कोषाध्यक्ष
सैलेंन्द्र खड़का

सदस्यहरु-
१. रमेश भण्डारी
२. अस्मिता महर्जन
३. बिप्लब सूबेदी(दिपक)
४. नीरा उपाध्याय
५- बिनोद राई
६- अनोज के.सी.