जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १०:०८

डलरको भाउ उकालो लाग्दा यस्तो छ आजको बिदेसी मुद्रा विनिमय दर 


काठमाडौं, साउन ५ । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ ।

बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ । त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।