जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २२:०२

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध


काठमाडौं, २८ साउन । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध हुनुभएको छ । उहाँलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।