जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १२:१८

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक


काठमाडौं, साउन नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको भदौ गतेदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरीसदुपयोग गर्न सकिने टेलिकमले जनाएको  

इन्डिया भ्वाइस प्याक-डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्धरहेको टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको  

त्यसैगरी विक्ली अफर अन्तर्गत (एक हप्ता) दिनसम्म ७५ मिनेट मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म सय २१ मिनेटकुराकानी गर्न सकिने प्याकहरु क्रमशः रु. २५९ मा रु. ७५९ मा उपलब्ध छन्  

टेलिकमले भनेको , ‘एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोननम्बरमा कल गर्न सकिन्छ यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी नम्बर छनोट पश्चात् खरिदप्रक्रिया अघि बढाउन सकिन्छ

कम्पनीकोनेपाल टेलिकमएपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सेवा खरिद गर्न सकिन्छ