जनता टाइम्स

१४ भाद्र २०७९, मंगलवार १७:३७

रत्नपार्कस्थित चार्जिङ स्टेसनको उद्घाटन


काठमाडौं, १४ भदौ। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गर्नुभएको छ । सो क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिनुभयो ।

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।