जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार ११:३७

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो


काठमाडौं, १७ भदौ  । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ ।

७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।