काठमाडौं, १९ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको नेकपा एमाले चितवनले जनाएको छ ।
एमाले उपाध्यक्ष थापा ‘बादल’लाई मातृशोक













प्रतिक्रिया दिनुहोस्