काठमाडौं, २१ भदौ । कारोबारको तेस्रो दिन आज प्रि–ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।
साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्