जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १३:२८

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)


काठमाडौं, ६ असोज । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा ९उपत्यका बाहिर०, एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र) का पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले बैंकका वेबसाइट जततउकस्ररधधध।पबmबलबकभधबदबलप।अयmर मार्फत आवेदन दिन सक्नेछन् ।