जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १५:४१

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक (फोटो फिचर)


काठमाडौं, असोज ८ । नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयोजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् ।