जनता टाइम्स

९ आश्विन २०७९, आईतवार ११:५९

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास


काठमाडौं, ९ असोज । प्रि–ओपन सेसनमा नेप्से सूचक ०=९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।