जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १२:१८

बागलुङ कालिकामा भक्तजनको भिड


बागलुङ, १६ असोज । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड लागेको छ । नवरात्रको बेला कालिका भगवती मन्दिरमा हजारौंले दर्शन गर्ने गरेका छन् । त्यसकारण मन्दिरमा भिडभाड बढेको हो ।