काभ्रेपलाञ्चोक, २१ असोज । नेकपा एमालेले धमाधम उम्मेद्वारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनुहुने भएको छ ।
प्रतिनिधिसभा
१. रेशम लामा
२. गोकुल बाँस्कोटा
प्रदेशसभा
१. क दिलिप लामा
१. ख चन्द्र लामा
२. क कुमार खकुरेल
२. ख कुमार थापा













प्रतिक्रिया दिनुहोस्