जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १९:५२

यी हुन् धादिङ र नुवाकोटका एमाले उम्मेद्वार


काठमाडौं, २१ असोज । नेकपा एमालेले धादिङ र नुवाकोटमा उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभामा दुबैजना पुरानै दोहोरिनुभएको छ भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले प्रदेशमा टिकट पाउनुभएको छ । त्यस्तै नुवाकोटमा दश बुँदे पक्षधर नारायण खतिवडा दोहोरिनुभएको छ भने केही नयाँ अनुहारले मौका पाउनुभएको छ ।

धादिङ १

प्रतिनिधिसभा

भूमि त्रिपाठी

प्रदेशसभा

गजेन्द्र थपलिया

रमेश आचार्य

धादिङ २

प्रतिनिधिसभा

खेम लोहनी

प्रदेशसभा

डा. रामकुमार अधिकारी

ख धनबहादुर घले

नुवाकोट १

प्रतिनिधि सभा

बद्री मैनाली

प्रदेशसभा

क टुंगो लाग्न बाँकी

ख पुर्णलाल श्रेष्ठ

नुवाकोट २

प्रतिनिधिसभा

नारायण खतिवडा

प्रदेशसभा
क केशव पाण्डे

ख बिजय लोप्चन