जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १८:३३

भाइटीकाको उत्तम साइत सार्वजनिक, यस्तो छ अमेरिका-युरोपदेखि भारतसम्मको उत्तम साइत (सूचीसहित)


काठमाडौं, असोज ३१ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ। समितिले आज बिज्ञप्तीमार्फत टिकाको उत्तम साइतबारे जानकारी दिएको हो ।

भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ। नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक-फरक समयमा उत्तम साइत रहेको छ।