जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १४:४४

एमालेमै फर्किए नेकपा एस दोलखाका जिल्लास्तरीय नेता कार्यकर्ता


चरिकोट, कार्तिक आगामी मंसिर गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आह्वान गर्दै नेकपा एसकाजिल्ला स्तरीय नेता तथा कार्यकर्ता एमालेमै फर्किनु भएको

नेकपा समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य केशब शिवाकोटी समाजवादी जिल्ला शिक्षक संगठनको सचिव केशर थामीएमालेमै फर्किनु भएको हो

भीमेश्वर नगरपालिका को लामानागीस्थित थामी बस्तीमा आयोजित कार्यक्रममा शिवाकोटी थामी दुवैलाई नेकपा एमालेकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवोकोटीले स्वागत गर्नु भएको हो

सो अवसरमा बोल्दै शिवाकोटी थामीले देश जनताको एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै जिल्लाबासी सबैलाई एमालेकाउम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्नु भयो