काठमाडौं, कात्तिक ५ । आगामी निर्वाचनमा नेकपा एमालेलाई जिताएर केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने अठोटका साथ बृद्धबृद्धाहरु समेत सक्रिय बन्नुभएको छ ।
आज ललितपुर एमालेले आयोजना गरेको कार्यक्रममा उमेरमा निकै पाका हजुर बुवा र हजुर आमाहरु एमाले जिताउने अठोटसहित सक्रिय बन्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्